Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


होली खेल्दा झडपमा मृत्यु भएका दुई जनाको चार दिनपछि अन्त्येष्टि

उनीहरूको शव सोमबार बुर्तिबाङ पोष्टर्माटमका लागि लगिए पनि परिवारले घटनामा संलग्न दोषी पक्राउ नगर्दासम्म शव बुझ्न मानेका थिएनन् । बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार

बागलुङ झडप प्रकरण : गोरेटोभन्दा २ सय मिटर तल शव भेटियो, एकजना पनि पक्राउ परेनन्

घटनाको मुचुल्का उठाई दुवै जनाको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले जानकारी दिनुभयो । दुई जनाको शव गोरेटो बाटो भन्दा

बागलुङ घटनामा मृत्यु भएका दुबै कांग्रेस कार्यकर्ता

डम्मर बुढा मगर बागलुङ । नेपाली कांग्रेस बागलुङले बडिगाड घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही गर्न र घाइतेको

बागलुङ झडप: मृत्यु भएकाको शव पोष्टमार्टमका लागि पठाइयो, बेपत्ता १३ सम्पर्कमा आए

डम्मर बुढा मगर, बागलुङ । निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा मृत्यु भएका दुई जनाको शव पोस्टमार्टमका लागि बुर्तिबाङ पठाइएको छ । होली खेल्ने क्रममा विवाद हुँदा

होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा २ को मृत्यु, १३ जना बेपत्ता

डम्बर बुढा मगर बाग्लुङ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा होली खेल्ने विषयमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ

म्यानमारमा नरसंहार, सैन्य सत्ताले गर्‍यो दर्जनौं निहत्था नागरिकको हत्या, अहिलेसम्म चार सयभन्दा बढी मारिए

यसअघि सेना प्रमुख आङ्ग लाइङ्गले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गदै लोकतन्त्रको रक्षा गरेर निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याउनुभएको छ । यद्यपि निर्वाचनको कहिले गराउने भन्नेबारेमा उनले बोलेनन् ।

म्यानमारमा सुरक्षाकर्मीको ज्यादती, एकैदिन मारिए ३८ प्रदर्शनकारी

काठमाडौं । म्यानमारमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ३८ जना मारिएका छन् । गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता नियन्त्रणमा लिएपछि जारी आन्दोलनका क्रममा झडप हुँदै

सैनिक ‘कू’ विरोध र समर्थनमा प्रदर्शन गर्दा दुई समुहबीच झडप

काठमाडौं । म्यानमारमा सैनिक कू को विरोधमा भइरहेको प्रदर्शनका बीच सेना समर्थितहरु पनि सडकमा उत्रेपछी दुई समुहबीच झडप भएको छ । सैनिक कु को बिरुद्धमा म्यानमारको यंगुन शहरमा प्रदर्शनमा रहेका

इक्वेडरमा तीन वटा कारागारमा हिंसात्मक झडप, कम्तिमा ६२ को मृत्यु

एजेन्सी । लेटिन अमेरिकी मुलुक इक्वेडरमा तीन छुट्टाछुट्टै कारागारमा भएको झडपमा ६२ जना मारिएका छन् । कारागारमा दुई विरोधी समुहबिच झडप भएको हो । चक्कु र गोली प्रहारबाट यती धेरैको

गल्वान झडपमा चार जना चिनियाँ सैनिकको मृत्यु भएको खुलासा

काठमाडौं । गत वर्ष जुनमा भारत र चीनको सीमामा भएको झडपमा चार जना चिनियाँ सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले दावी गरेका छन् । चीन सरकारले उक्त झडपमा ज्यान गुमाएका चिनियाँ