एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसको एक महिला कारागारमा भएको झडपमा मंगलबार ४१ जनाको मृत्यु भएको छ । होन्डुरसको राजधानी टेगुसिगाल्पामाबाट २० किलोमिटर टाढा रहेको कारागारमा परस्परी बिद्रोही समूह र
एजेन्सी । कश्मिरमा भारतीय सेना र आतंककारी समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहान कपवाडा जिल्लामा भएको झडपका क्रममा पाँच जना आतंककारी
एजेन्सी । पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट
एजेन्सी । भारतको महाराष्ट्र राज्यमा मंगलबार फिल्म ‘द केरला स्टोरी’ काे विषयलाई लिएर साम्प्रदायिक झडप भएको छ । झडपमापरी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्
काठमाडौं । झापामा मंगलबार साँझ जातीय पहिचान पक्षधरले निकालेको मसाल जुलुसमा झडप हुँदा कम्तिमा दुई दर्जन घाइते भएका छन् । कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको समूहले मंगलबार झापाको दमकमा
एजेन्सी । सुडानमा सत्ता संघर्ष चुलिएको छ । सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको भिडन्तमा २५ जनाको मृत्यु भएको छ । घटनामा ४ सय भन्दा बढी घाइते भएका छन् ।
काठमाडाैं । रौतहटको बृन्दावन नगरपालिकास्थित बागमती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर आज दुई पक्षबीच झडप भएको छ । झडपमा दुवै पक्षका चार जना समान्य
काठमाडौं । सुनसरीको बर्जु महोत्सवमा झडप हुँदा प्रहरीसहित पाँच जना घाइते भएका छन् । महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादवका कारण झडप भएको हो । हरेक वर्ष माघमा हुँदै आएको बर्जु
काठमाडौं । ब्राजिलमा सत्ताबाट बाहिरिन लागेका दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले राजधानी ब्रासिलियास्थित संघीय प्रहरी प्रधान कार्यालयमा आक्रमणको प्रयास गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीड आदिवासी नेता जोसे एकासियो सेरेरे
काठमाडौं । भारतीय र चिनियाँ सैनिकबीच फेरि झडप भएको छ । अरुणाचल प्रदेशको हिमाली भेग थवाङमा दुई देशका सैनिकबीच गत शुक्रबार झडप भएको खुलासा भएको हो । घटनामा दुवैतर्फ सैनिकहरु