एजेन्सी । केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित लेहमा बुधबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। विद्यार्थी र सुरक्षाकर्मीबीचको झडपमा परी ४ जनाको मृत्यु भएको हाे । साेही झडपमा
काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा आइतबार राति दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरको धोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।
एजेन्सी । भारतको पूर्वी राज्य मणिपुरमा हिंसात्मक झडप हुँदा १३ जनाको मृत्यु भएको छ । मणिपुरबाट ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने लेइथु इलाकामा भएको घटनामा दर्जनौ घाइते भएका छन् । मणिपुरको
एजेन्सी । इरिट्रिया दिवस मनाउने क्रममा इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप भएको छ । सो हिंसात्मक झडपमा १ सय भन्दा बढी व्यक्ति घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्
झापा । कैदीबन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा झडप भएको छ । कारागारमा रहेका कैदी मनोज लावतीसहित केही कैदी बन्दीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारमा शुक्रबार अपरान्हदेखि
एजेन्सी । लेबनानमा रहेको पेलेस्टेनी शिविरमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । लेबनानको दक्षिणी बन्दरगाह शहर सिडोन नजिक रहेको शिविरमा भएको उक्त घटनामा ७ जना घाइते भएका छन्
एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसको एक महिला कारागारमा भएको झडपमा मंगलबार ४१ जनाको मृत्यु भएको छ । होन्डुरसको राजधानी टेगुसिगाल्पामाबाट २० किलोमिटर टाढा रहेको कारागारमा परस्परी बिद्रोही समूह र
एजेन्सी । कश्मिरमा भारतीय सेना र आतंककारी समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहान कपवाडा जिल्लामा भएको झडपका क्रममा पाँच जना आतंककारी
एजेन्सी । पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट
एजेन्सी । भारतको महाराष्ट्र राज्यमा मंगलबार फिल्म ‘द केरला स्टोरी’ काे विषयलाई लिएर साम्प्रदायिक झडप भएको छ । झडपमापरी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्