Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


मतपत्रमा ‘ज्वाला’ नाम हटाइएको भन्दै ज्वाला संग्रौलाको आक्रोश, निर्वाचन आयोगमा उजुरी दिने

काठमाडाैं । रास्वपाको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भाग लिएकी नेतृ ज्वाला संग्रौला आफूमाथि षडयन्त्र रचिएको आराेप लगाएकी छन् । मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ नै गायब गरिएपछि उनी आक्रोशित बनेकी हुन्

कुटपिटकाे आरोपमा ज्वाला संग्रौला सहित तीन पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौला सहित तीनजनालाई पक्राउ गरेको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो