काठमाडाैं । ट्याक्टरले ठक्कर दिएपछि गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले मदाने गाउँपालिका–१ अग्लुङ फेदीका ३५ वर्षीय सालिकराम चन्दको मृत्यु भएको जनाएकाे हाे