१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


प्रजातन्त्रबिना राजतन्त्र र राजतन्त्रबिना प्रजातन्त्र सान्दर्भिक नहुने : पूर्वराजा शाह

काठमाडौं, असोज २६ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताउनु भएको

श्री ५ महाराजाधिराज भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएपछि ट्विटेकाे ताराेमा मनिषा

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएकोप्रति ट्विटरप्रयोगकर्ताहरुले आपत्ति जनाएका छन् । कोइरालाले पूर्वराज शाहलाई पूर्वराजा नभनी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव भनि सम्बोधन

पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७५ औं जन्मदिन, जनतालाई दु:ख परेको बेला उत्सवको रुपमा नमनाउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७५ औं जन्मदिन मनाउँदैहुनुहुन्छ । यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने उहाँले बताउनुभएको छ । राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र

बाढी पहिरो प्रभावितको उद्धार, राहत र प्रभावकारी व्यवस्थापन गर्न पूर्वराजा शाहको आह्वान

काठमाडौं, असार ३ । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ । देश कोभिड १९ को महामारीबाट आक्रान्त

पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज

काठमाडौं, बैशाख २९ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमणमुक्त भएपछि नर्भिक अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत बैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त

काठमाडौं, बैशाख २८ । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनभएको छ । नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका पूर्वराजाको दुई दिनअघि गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पाताले जनाएको

पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार

काठमाडौं । कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । उपचारका लागि नर्भिक अस्पतालमा रहनुभएकी शाहको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो

कोरोना संक्रमित पूर्व राजारानीलाई दिन थालियो अक्सिजन सपोर्ट

काठमाडौं, वैशाख १४ । कोरोना संक्रमण भई अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्ट दिन थालिएको छ । स्वासप्रश्वासमा समस्या नआओस् भनेर अक्सिजनको सहायता थपिएको अस्पतालले

देशी–विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेका छन्– चित्रबहादुर केसी

अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले ७० वर्ष देखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको बताउनुभयो ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा कटौती, ४० मध्ये २४ सुरक्षाकर्मी फिर्ता

काठमाडौं, चैत १७ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा कटौती गरेको छ । उहाँको सुरक्षामा खटिएका ४० मध्ये २४ सुरक्षाकर्मी फिर्ता गरिएको हो । पूर्वराजा शाह र राजपरिवारका सदस्यको सुरक्षामा