३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


सुनसरी–४ मा सञ्चारमन्त्री कार्की पछि परे

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले पछाडि पार्नु भएको छ । पछिल्लो मतपरिणामअनुसार उहाँलाई नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले

सञ्चारमन्त्री कार्कीविरुद्ध उजुरी

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ । गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका सञ्चारमन्त्री कार्कीविरुद्ध

एमालेले जनतालाई झुक्यायो : मन्त्री कार्की

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाउनुभएको छ । आज शनिबार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन

सुनसरीमा सञ्चारमन्त्री कार्कीलाई सकस

काठमाडाैं । ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुनसरी जिल्लामा यसपटक सबै भन्दा बढी चासोका रुपमा निर्वाचन क्षेत्र नम्बर –४ लाई हेरिएको छ । निर्वाचन क्षेत्र नम्बर –४ मा

सिट बाँडफाँटमा सबै दलहरु लचिलो हुनुको विकल्प छैन : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताउनुभएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको

निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित हुन्छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताउनुभएको छ । निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले

देश विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैन : मन्त्री कार्की

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताउनुभएको छ । मंगलबार मन्त्रालयमा नेपाल प्रेस युनियनसम्बद्ध पत्रकारहरुसँगको भेटमा उहाँले

सञ्चार माध्यमलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक ल्याइयो : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताउनुभएको छ । उहाँले शुक्रबार प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६

सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमति : सञ्चारमन्त्री कार्की

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन । कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको

राष्ट्रपति र संसदबीचको टकराव हुनु ठिक होइन: मन्त्री कार्की

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी र संसदबीचमा टकराव हुनु ठिक नभएकाे बताउनुभएकाे छ । शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० मा नेपाल टेलिकमको