जो बाइडेन « Image Khabar


युक्रेनको सीमा क्षेत्रमा सैन्य तनाव रोक्न रुसलाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनसँग सैन्य तनाव नबढाउन रुसलाई चेतावनी दिनुभएको छ । गएराती रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग भएको भर्चुअल वार्ताका क्रममा बाइडेनले युक्रेनको सीमा क्षेत्रमा सैन्य गतिविधि

अमेरिकी राष्ट्रपति बाइडेनले मनाए दिपावली, गरे लक्ष्मीपूजा

तस्वीरको साथमा उनले हिन्दु, बौद्ध, खिस र जैन धर्मावलम्वीलाई दिपावलीको शुभकामना दिएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेन र फ्रेञ्च राष्ट्रपति म्याक्रोंबीच भेटवार्ता हुने

एजेन्सी । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त क्षेत्रमा नयाँ सुरक्षा रणनीति लागू गर्ने सहमति भएपछि चिढिएको फ्रान्सलाई मनाउने कोशिसमा अमेरिका लागेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रेञ्च

अफगानिस्तानबाट सेना फिर्ता गर्ने फैसलामा कुनै पनि पश्चाताप छैन्ः जो बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो फैसलामा कुनै पनि पश्चाताप नभएको बताउनुभएको छ । तालिबानले लगातार अफगास्तिानको प्रान्तिय राजधानी कब्जा गरिरहँदा अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिक्रिया

अमेरिकाले अफगान शरणर्थीका लागि दश करोड डलर छुट्यायो, अमेरिका लैजाँदै

अफगानिस्तानबाट पहिलो खेपमा जोखिम अफगान नागरिक जुलाई महिनाकै अन्त्यसम्म अमेरिका लगिनेछ । उनीहरूलाई अमेरिकाको भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘फेसबुकको गलत सूचनाले मानिस मार्दैछ’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालका गलत सूचनाले मानिसहरुलाई मार्ने गरेको आरोप लगाउनुभएको छ । उहाँले फेसबुकले कोरोना भाइरस खोपका बारेमा गलत सूचना सम्प्रेषण गरेको आरोप लगाउनुभयो ।

आणविक हतियार नियन्त्रणको विषयमा वार्ता थाल्न रुस र अमेरिका सहमत

एजेन्सी । चिरपरिचित प्रतिद्वन्द्वी रुस र अमेरिकाका राष्ट्रपतिबीच स्वीट्जरल्यान्डको जेनेभामा हिजो भेटवार्ता भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको तिन घण्टासम्म चलेको भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले

बेलायत पुगेर रुसलाई हानिकार गतिविधि नगर्न बाइडेनले दिए चेतावनी

एजेन्सी, जेठ २७ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई हानिकारक गतिविधिमा संलग्न भएमा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग भेटवार्ताको एक साता पहिले बाइडेनले यस्तो

अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको रुसी राष्ट्रपति पुटिनको भनाई

एजेन्सी । रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आगामी महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ६० खर्ब डलरको बजेट प्रस्ताव

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामि आर्थिक वर्षको लागि ६० खर्ब डलरको बजेट प्रस्ताव गरेका छन् । राष्ट्रपति बाइडेनले अमेरिकामा दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो खर्च गर्ने तयारी गरेका हुन्