१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


अमेरिकाको जोर्जियामा गरिएको पुनः मतगणनामा बाइडेन नै विजयी

काठमाडौं । अमेरिकाको जोर्जियामा भएको पुनः मतगणनामा पनि राष्ट्रपति निर्वाचित जो बाइडन नै विजयी हुनुभएको छ । जोर्जिआमा बाइडनले राष्ट्रपति ट्रम्पलाई १२,२८४ मतले हराउनुभएको हो । जोर्जिआका मन्त्री ब्राड राफेनस्पेर्गरले