Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


बर्दियाको राजापुरमा मापदण्ड विपरित घर निर्माण हुँदा जोखिम बढ्दै

बर्दिया । बर्दियाको राजापुर नगरपालिका कर्णाली नदीको तटीय क्षेत्र हो । ठूलो बाढी आउँदा यहाँका बस्तीहरु डुवानमा पर्ने गर्दछन् । यसअघिका बाढीले कैयौं घरहरुमा क्षति हुनुका साथै भत्काएको थियो ।