काठमाडौं। सरकारले जेनजी युवाकाे आन्दाेलनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ। गृह मन्त्रालयले आन्दाेलनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवं सहज