Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


जेनजी आन्दोलन: ५ लाख रूपैयाँ डकैती गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । जेनजी युवाकाे आन्दोलनका क्रममा ५ लाख रुपैयाँ डकैती गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८

जेनजी आन्दोलन: घटनाकाे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेको घटनाकाे बारेमा अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। सिंहदरबारमा आइतबार बसेकाे मन्त्रिपरिषद बैठकले विशेष अदालतका

जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा पत्रकार महासंघ उपत्यका समितिद्वारा पनि दीप प्रज्वलन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा नेपाल पत्रकार महासंघ उपत्यका समितिले काठमाडौंमा पनि दीप प्रज्वलन गरेको छ । काठमाडौंको माईतीघर मण्डलामा बुधबार साँझ महासंघको उपत्यका समितिका पदाधिकारीको उपस्थितिमा श्रदाञ्जली

जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा माइतीघर मण्डलामा दीप प्रज्वलन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ। काठमाडौंको माइतीघर मण्डलामा बुधबार साँझ भेला भएर मृतकका परिवार तथा जेनजी युवाहरुले देशैभरिका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका

जेनजी आन्दोलन: मृतक प्रहरीका परिवारलाई १० लाख रूपैयाँ दिने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले सोमबार एक सूचना जारी गर्दै उनीहरुलाई

आगजनी र ताेड्फाेड गर्ने व्यक्तिमाथि अनुसन्धान गर्ने प्रहरीकाे तयारी (भिडियाे रिपाेर्ट)

रमेश धमला काठमाडाैं । जेनजी आन्दोलनका क्रममा यहि भदौ २३ र २४ गते भएको हिंसात्मक घटनामा मुलुकभरी कति भौतिक क्षति भयो भन्ने यकिन विवरण आउन अझै सकेको छैन । नेपाल

जेनजी आन्दोलन: देशैभरीका सरकारी कार्यालय र नेताका घर जलेर नष्ट

काठमाडाैं । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी युवाहरुको निशानामा देशैभरी सरकारी कार्यालय तथा प्रतिष्ठानहरु परेका छन् । देशैभरी विभिन्न मन्त्रालय, प्रदेश सभाका साथै प्रतिनिधि सभा र सिंहदरबारमा समेत तोडर्फोड तथा आगजनी

जेनजी आन्दोलनमा अपडेट: मृत्यु हुनेकाे संख्या २५ जना पुग्याे, ६ सय ३३ घाइते

काठमाडौं । जेनजी आन्दोलनमा हालसम्म हालसम्म २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका विभिन्न अस्पतामा हालसम्म ६ सय ३३ जना घाइते भर्ना भएका र त्यसमध्ये ३