Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


मिथिला क्षेत्रमा जुडशितल पर्व आज मनाइँदै

काठमाडाैं । मिथिला क्षेत्रमा प्रकृति पूजाको रुपमा मनाइने जुडशितल पर्व आज (शुक्रबार) हर्षोल्लासका साथ मनाइँदै छ । साे पर्वको अवसरमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफू भन्दा कान्छोलाई