काठमाडाैं । भक्तपुरको तलेजु मन्दिरमा जीवित देवीका रूपमा पुजित एकान्त कुमारीले स्थानीयलाई टीका लगाइदिएकी छन्। साथै तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरुपुरोहितले पनि टीका लगाएका हुन् । तलेजुका मूल