Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


जि-सेभेनको सम्मेलन आजदेखि जापानमा सुरु हुँदै

एजेन्सी । विश्वका धनी तथा औद्योगिक मुलुकहरुको संगठन जि-सेभेनको सम्मेलन शुक्रबारदेखि जापानको हिरोशिमामा सुरु हुँदैछ । यस वर्षको आयोजक जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो शिखर सम्मेलनमा थप आठजना पाहुनालाई निम्तो