Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


नवलपुरमा जिवजन्तु र चराचुरुङ्गीको गणना हुने

नवलपुर, पुस ३ । जिवजन्तुको संख्यामा भएको घटबढका बारेमा जानकारी लिन जलमा आश्रित जिवजन्तु र चराचुरुङ्गीको नियमित रुपमा गणना हुने गरेको छ । नवलपुरमा प्रत्येक वर्ष हिउँदको समयमा जिल्लामा महिनामा