२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


कांग्रेस महाधिवेशन : ५२ मध्ये कुन जिल्लामा कुन पक्षका सभापति ?

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारले बराबरी हैसियतमा २५–२५ जिल्लामा सभापति जितेका छन् । २ जना भने कतै खुलेका छैनन् ।