Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आईसीसी टी-२० विश्वकपमा जिम्बाब्वेकाे लगातार दोस्रो जित

काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाब्वेले लगातार दोस्रो जित हासिल गरेको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमादासा स्टेडियममा शुक्रबार भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनकाे फराकिलाे अन्तरले पराजित