Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


रेशम चौधरीलाई रिहा गर्न पूर्वमन्त्री देवले दिए सरकारलाई दबाब

काठमाडाैं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौंधरीलगायतलाई तत्काल रिहाई गर्न सरकारलाई दबाब दिनु भएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा