१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


नेपाको अर्थतन्त्रमा चुनौतिसँगै आर्थिक वृद्धिको ठूलो सम्भावना छ : जापानी पूर्वगभर्नर कुरोदा

काठमाडौं । जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको जनाउनुभएको छ । काठमाडौंको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली