Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


सुडानमा जातीय हिंसामा परी १५० काे मृत्यु, सय जना घाइते

काठमाडौं । अफ्रिकी मुलुक सुडानमा पछिल्ला दुई दिनमा भड्किएको जातीय हिंसामा करिब डेढ सय जना मानिसको मृत्यु भएको छ । सुडानको दक्षिणी ब्लुनाइल राज्यमा जग्गाको स्वामित्व सम्बन्धि विवादमा झडप हुँदा