१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउदैनौं– लक्ष्मणलाल कर्ण

सोमबार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीहरु माझ प्रतिक्रिया दिदैँ कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउने काम जसपाले नगर्ने पनि स्पष्ट पार्नुभयो ।

जसपाले ट्याँउ–ट्याँउ, म्याउँ–म्याँउ गरेर अर्थ छैन– गगन थापा

उहाँले भन्नुभयो, ‘कि सिधै केपी ओली जिन्दाबाद भन्नुस्, कि विकल्प खोज्छौं भन्नुस्, कि चुनावमा जान्छौं भन्नुस्, तपाईंहरूले संसद्लाई र आफू निर्वाचित भएर आएको ठाउँमा पनि जवाफ दिनुपर्छ ।’

नयाँ सरकार बन्न असम्भव !

विशेषगरी जसपाभित्र महन्थ खेमा ओलीको दह्रो साथमा उभिदा कांग्रेस सभापति देउवा नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना कमजोर देखिन्छ ।

नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बस्दै

कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहाल देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आउनुभएको छ ।

नयाँ सरकार बनाउन कांग्रेसका दुई शर्त

‘माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भइसकेपछि प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिनेछैन,’ उहाँले भन्नुभयो,‘संसदमा सरकारलाई दिएको समर्थन उहाँहरूले फिर्ता गरिसकेपछि बैठक

जसपा नेता र प्रधानमन्त्रीबीच बालुवाटारमा लेनदेनको छलफल, माग पूरा गर्न ओली सकारात्मक

छलफलमा प्रधानमन्त्री ओलीले जसपाका मागप्रति आफू सकारात्मक रहेको बताउनुभयो । बालुवाटारमा प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र सरकार र विभिन्न दलसँग वार्ता गर्न बनाइएको कार्यदलका

जसपाका नेताहरु बालुवाटारमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन् । सत्तासमिकरणबारे छलफल गर्न महन्थ ठाकुरलगायत नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका हुन् । ठाकुरसँगैं जसपाका सर्वेन्द्रनाथ

दोहोरो चरित्र त्याग्न माओवादी केन्द्रलाई सिंहको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको बारेमा स्पष्ट बन्न नेकपा माओवादी केन्द्रलाई आग्रह गर्नुभएको छ । सत्ता समिकरणको विषयमा अपनाएको दोहोरो चरित्र त्याग्न पनि उहाँले आग्रह गर्नुभयो ।आफ्नै

जसपा कार्यकारिणी समितिको बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको बैठक बस्न नसकेर स्थगित भएको हो । पछिल्लो समय जसपाभित्र दुईवटा समूह देखिएको छ

जसपाभित्र प्रस्ट दुई धारः एउटा ओलीलाई टिकाउने, अर्को जसरी पनि हटाउने

जस्तोसुकै मूल्य चुकाएर भए पनि ओलीको कुर्सी जोगाउन पछि नहट्ने मनसायमा जसपाभित्रको एक घटक पुगेको छ । उनीहरूको बुझाइमा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्रीमा ओलीको विकल्प बन्न तयार छैनन्