Logo २२ भाद्र २०८२, आइतबार | Mon Sep 8 2025


कांग्रेस–जसपा बैठक : गठबन्धनकाे नेतृत्व आफूले गर्ने ठाकुर पक्षकाे बटमलाइन

बैठकमा जसपाका नेताहरूले आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा मात्र विपक्षीसँग सहमति गर्ने बटमलाइन राखेको बताइएको छ । त्यसो हुन नसकेमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने उनीहरूको भनाइ थियो ।

जनता समाजवादी पार्टी फूटतर्फः ठाकुर र महतोले राष्ट्रपतिलाई भने नयाँ सरकारको पक्षमा छैनौं

काठमाडौं, वैशाख २९ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफ्नो पार्टी नयाँ सरकारको पक्षमा नरहेको दावी गर्नुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुबै

कांग्रेसलाई प्रधानमन्त्री बनाउन दौडधूप गरिरहेका भट्टराईले बोली फेरे, नयाँ व्यक्तिको नेतृत्वमा सर्वदलीय सरकारको प्रस्ताव

काठमाडौं । कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न दौडधुप गरिरहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले बोली फेर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सबै दलहरुबीच

देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिने ठाकुर पक्षको तयारी

देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई काखी च्यापेकले आफूहरूले देउवालाई देखाइदिएको ठाकुरनिकट नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।

नयाँ सरकार गठनको कसरतमा दलहरु, जसपा दुई कित्तामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरु नयाँ सरकार गठनका छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाउन

जसपा नयाँ सरकार गठनमा संलग्न नहुने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताउनुभएको छ । हिजो जारी विज्ञप्तिमा ठाकुरले आफ्ना पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग

‘जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई के आधारमा विश्वासको मत दिने ?’

सोमबार प्रतिनिधिसभामाको बैठकमा बोल्दै उहाँले संसदीय लोकतन्त्रलाई बेवास्ता गरेर संसद अधिवेशन टुंग्याएर अध्यादेश ल्याउने निरंकुश सरकारलाई विश्वासको मत दिने कुनै आधार नभएको स्पष्ट पार्नुभयो ।

हामी विश्वासको मतको तटस्थमा छौं– महन्थ ठाकुर

ठाकुरले आफूहरूको माग केही सम्बोधन गरेकोमा सरकारलाई र मागहरूमा सदासयता प्रकट गरेकोमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई धन्यवाद दिनुभयो ।

जसपाले विश्वासको मतमा ह्वीप नलगाउने, सांसदलाई स्वतन्त्र छोड्ने निर्णय

कामाडौं, बैशाख २६ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री ओलीको विश्वासको मत सम्बन्धि प्रस्तावमा हुने मतदानमा आफ्ना सांसदहरुलाई ह्विप नलगाउने भएको छ । पार्टीका संघीय पदिषद अध्यक्ष डा. बाबुराम

जसपा तटस्थ बस्ने भएपछि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित

काठमाडौं, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा भोलि (सोमबार) मतदान हुदैछ । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित