१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


बार्यन म्युनिखले गर्‍यो गोलको बर्षा, एफसी शाल्के निराश

काठमाडौं । जर्मन बुण्डेस लिग फुटबलको नयाँ सिजनमा च्याम्पियन बार्यन म्युनिखले प्रभावशाली जित निकालेको छ । गएराति भएको लिगको पहिल खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ८–० ले पराजित गरेको छ