Logo २५ मंसिर २०८२, बिहिबार | Fri Dec 12 2025


अष्ट्रियालाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौं । अष्ट्रियालाई हराउँदै जर्मनी युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्रेन्टफोर्डमा बिहीबार राति भएको क्वाटरफाइनल खेलमा जर्मनीले अष्ट्रियालाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।