Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


जसपाका बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश

काठमाडाैं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको नीजी निवासमा बुधबार आयोजित अनौपचारिक कार्यक्रममा उहाँ