Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रा.डा. जयन्तनाथ खनाललाई पार्टीको मुख्यसचिव पदमा नियुक्त गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबमोजिम प्रा.डा. खनाललाई पार्टीको मुख्यसचिव पदमा मनोनयन गरेको पार्टी