काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी