काठमाडौं । जयनगर–जनकपुर–भंगहा रेल सेवा आजदेखि तीन दिन बन्द हुने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत बोर्डर सिल गर्न लागेकाले जयनगर–जनकपुर–भंगहा रेलसेवा तीन दिनसम्म बन्द हुने भएको हो