Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


डेढ करोडको मेसिन जमुनाह भन्सार कार्यालयमा प्रयोगविहीन

काठमाडौं, फागुन १२ । सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेसिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन अवस्थामा रहेको छ । करिब ५ वर्षअघि खरिद गरेर ल्याएको ब्याग एक्सरे मेशिन