Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


विम्बल्डन टेनिसको महिलातर्फ जबिउर र भन्द्रौसोभा फाइनलमा

काठमाडौं । विम्बल्डन टेनिसको महिलातर्फको फाइनलमा ओन्स जबिउर र मार्केटा भन्द्रौसोभा भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा बेलारुसकी अरिन साबालेन्कालाई २–१ को सेटमा हराउँदै ट्युनिसियाकी खेलाडी जबिउर फाइनलमा