बैतडी, असार १७ । महिलामाथि जबरजस्तीकरणी गरेको आरोपमा बैतडीमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका ४ का रबिन भनिने २३ वर्षीय रविन्द्रबहादुर चन्द रहेका छन्