काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले निर्णयार्थ पेश गर्नु भएको सो विधेयक बहुमतले पारित भएको हो ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आविस्कार केन्द्रलाई कृषि औजार कारखाना संचालनका लागि अध्ययन गर्न आग्रह गर्नुभएको छ । अर्थमन्त्री शर्माले सोमबार मन्त्रालयमा राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनसँग छलफल
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने बताउनुभएको छ । अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट कृषि केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।
शर्माको पुनरागमन विधिको शासन नभएर लेनदेनको दाउपेचका रूपमा चर्चा हुने गरेको छ । अर्थमन्त्री शर्मालाई सफाइ दिलाउन प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रभाव र एमालेको समेत मौन समर्थन
काठमाडौं । जनार्दन शर्माले विवादमा परेर राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो । संसदीय छानबिन विशेष
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएको छ । अर्थमन्त्री शर्माले आइतबार साँझ अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको हो । आजै अर्थमन्त्रीमा नियुक्त, सपथ र पदभार गर्नुभयो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई कल डिटेलसमेत हेर्न नदिएको भन्दै आक्रोश पोख्नुभएको छ । साउन १५ अर्थात खिर खाने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार बिहान बालुवाटारमा भएको भेटवार्तामा उहाँहरुबीच अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताउनुभएको छ । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उहाँले बहुमत
बजेटको अघिल्लो राति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेका तत्कालीन अर्थमन्त्री शर्मालाई सफाइ दिनेगरी समितिले प्रतिवेदन तयार पारेको छ ।