Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


रुपन्देही जनसंख्या वृद्धिदरमा दोस्रो

काठमाडौं । जनसंख्या वृद्धिदरको हिसाबले रुपन्देही जिल्ला नेपालको दोस्रो ठूलो जिल्ला भएको छ । रुपन्देहीमा दुई दशमलव ३३ प्रतिशतले जनसंख्या वृद्धि भएको तथ्यांक कार्यालय कपिलवस्तुले नतिजा सार्वजानिक गरेको हो ।