२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


जनकपुर जयनगर रेल सेवा दैनिक ४ पटक सञ्चालन हुने

काठमाडाैं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म शुक्रबारदेखि दैनिक ४ पटक रेल आवतजावत हुने भएको छ । हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे