Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


आजदेखि जनकपुरधाम–जयनगर रेल सेवा सञ्चालन

काठमाडौं । जनकपुरधाम–जयनगर रेल सेवा आइतबारदेखि सञ्चालन हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो । ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर