Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार

सल्यान । जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका –३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको सोमबार बिहान उद्धार गरिएको हो । आइतबार साँझ ६