काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमकाे दर्ता तथा नवीकरण अबदेखि सूचना विभागबाटै गर्नुपर्ने बताएकाे छ। सिंहदरबारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा
काठमाडौं । सरकारले सुरक्षण मुद्रणसम्बन्धी नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश
काठमाडौं । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गररिएकाे छ । काठमाडौंमा मंगलबार एक समाराेहकाबीच पुरस्कार वितरण गरिएकाे हाे । साेही समाराेहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल प्रमुख अतिथिकाे
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले आगामी फागुन २१ हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउने बताउनुभएको छ । काठमाडाैंमा मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण
काठमाडाैं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेदारी पाउनुभएको छ । करिब २५ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय खरेल नागरिक सरकारको सञ्चारमन्त्री बन्नुभएकाे हाे
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार दिउँसाे
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दाेलनका क्रममा शहीद भएका व्यक्तिलाई सम्झिएर भावुक हुनुभएकाे छ। सिंहदरबारमा रहेकाे मन्त्रालयमा साेमबार भएकाे एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँ भावुक
काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि साेमबार कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मान्नुभएन । उहाँले अर्को प्रस्ताव तयार गर्न समेत निर्देशन दिनुभएकाे हाे । उहाँले अर्को प्रस्ताव
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त सञ्चारमन्त्री खरेललाई पद तथा
काठमाडौं । ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई सञ्चारमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रमुख खरेलले