काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी यो विषय छिटो तार्किक निष्कर्षमा पु¥याउन राज्यका सम्वन्धित निकाय र पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।
चीनको कम्युनिष्ट पार्टीले २०१६ मा १३औं पञ्वर्षीय योजनामा क्वान्टम सञ्चारलाई रणनीतिक रूपमा महत्वपूर्ण उद्योगहरूलाई समावेश गरिएको छ ।