१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023


चलचित्र ‘रङ्गेली’ को छायाङ्कन सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रीमा प्रदर्शन हुने लक्ष्यसहित नेपाली चलचित्र ‘रङ्गेली’को छायाङ्कन मङ्गलबारदेखि सुरु भएको छ । सुनसरीको इटहरीमा चलचित्रको पहिलो शट लिइएको छ । पहिलो शट कलाकार शेखर चापागाईले