१७ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले भित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको स्पष्ट पार्नुभयो