Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आज छलफल हुँदै

काठमाडौं । सत्ता–साझेदार दलका तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल हुँदैछ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का