Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


“सरकारले बूढेसकालमा हेर्छ भन्थे तर मलाई वास्ता गरेनन्”

सिन्धुली । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सक्नुभयो तर पनि उहाँसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उहाँ वञ्चित