Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


भायनेटकाे साउन्डमा टिकटक बनाउनेलाई ५० हजार पुरस्कार, कसरी भाग लिने ?

‘भायानेटअल्ट्रा–फाई टिकटक च्यालेन्ज’मा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेटअल्ट्रा–फाई साउन्डट्र्याक प्रयोग गर्नुपर्नेछ ।