Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


च्याउखेतीबाट मनग्य आम्दानी गर्दै धनकुटाका कृषक, विदेशबाट फर्किएकाको आकर्षण बढ्दो

घरनजिकै व्यवसाय सुरु गर्दा घरपरिवारका सदस्यले समेत सघाउने गरेका छन् । कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले च्याउखेतीमा गाउँका अन्य किसानहरूको पनि आकर्षण बढ्दै गएको स्थानीय टीका बस्नेत बताउनुहुन्छ