Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


एट्लेटिको र डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड च्यम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा इटालीको इन्टर मिलानलाई पेनाल्टी शुट आउटमा