Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


नेपालका २१ ओटा ‘हिमतालहरु फुट्ने खतरा’

काठमाडौं, भदौ २७ । नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । जलवायु परिवर्तनको कारण नेपालका २१ ओटा हिमतालहरु फुट्ने खतरा रहेकोले