Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


चौतारा नगरपालिकाका मेयर र उपमेयरसहित एकैदिन १४९ मा कोरोना पुष्टि

चौतारा । सिन्धुपाल्चोकका चौतारा नगरपालिकाका मेयर उपमेयरसहित १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेयर अमानसिंह तामाङ, उप मेयर जानुका पराजुलीसहित १४९ जनालाई संक्रमण पुष्टि भएको हो