Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन– अध्यक्ष श्रेष्ठ

नेपाल बार एशोसियसनले आइतबार प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यक्रम रहेको भन्दै त्यसपछि बारले फेरि नयाँ धारणा सार्वजनिक गर्ने बताउनुभयो ।