८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


मोटरसाइकल र स्कुटर चोरीको आरोपमा चार जना पक्राउ, नाै वटा सवारी नियन्त्रणमा

पक्राउ परेको चारै जनालाई जिल्ला अदालत स्याङ्जामा चोरी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको अधिकारीले बताउनुभयो ।

चोरिएका २१ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

विभिन्न मितिमा विभिन्न स्थानबाट हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सवारीधनीलाई जिम्मा लगाएको हो ।

कपिलवस्तुमा लाखौं रुपैया मूल्य बाराबरको काठ चोरी

कपिलवस्तु । कपिलवस्तुको श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रैबाट लाखौं रुपैया मूल्य बाराबरको काठ चोरी भएको छ । वाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट सामूदायिक बनबाट एकै पटक ९ सय क्यूफीट

चोरीका मोबाईलसहित दुई पक्राउ

नवलपरासी । नवलपरासी प्रहरीले ७८ लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दुम्किवासबाट गएराती ५ सय ९५ थान मोबाइल बरामद गरिएको हो

प्रहरीले बुझायो चोरीका २३ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई

काठमाडौं, साउन १९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर महानगरिय

मोवाइल र ल्यापटप चोरी गर्ने ६ जना पक्राउ

अर्घाखाँची, साउन १९ । अर्घाखाँचीमा मोबाइल, ल्यापटप चाँदीलगायतका सामग्री चोरी गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रक्राउ गरेको छ । पछिल्लो समय सदरमुकाम सन्धिखर्कलगायतका क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि

मोटरसाइकल चोरी गर्ने चार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे गा।पा। ७ घर भई हाल भक्तपुर–८

भत्ता बाड्न ठिक्क पारेको ५३ लाख वडा कार्यालयबाटै गायब, अनुसन्धानमा ढिलाइ भएपछि नेताको चासो

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गठित उपसचिव मदन कोइराला र लेखा अधिकृत उमेश्वर काफ्लेको छानबिन टोलीले सोमबार उक्त वडा कार्यालय पुगेर कागजपत्र संकलन समेत गरेको छ ।

मन्दिरको दानपेटिका फुटाएर चोरी

मन्दिरको ढोका र दानपेटिका फुटाएर अज्ञात समुहले पैसा चोरी गरेको मन्दिरका पुजारी हरी प्रशाद जोशीले बताउनुभयो । दानपेटिकामा कति पैसा थियो भन्ने खुलेको छैन ।

चोरीका २६ वटा मोटरसाइकल सवारी धनीलाई हतान्तरण

काठमाडौं, बैशाख २ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित सवारी धनीलाई हतान्तरण गरेको छ । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरी टोलीे